नेपालमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

1 year ago

  देशभर गरिएको ६ सय १५ पिसिआर परिक्षणका क्रममा ६ जना र १ हजार ३७ एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोर... Read More
पछिल्लो २४ घण्टामा नेपालमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

1 year ago

  देशभर गरिएको ७७८ पिसिआर परिक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।कोरोनाका कारण शुक�... Read More
काठमाडौं उपत्यकामा डेंगुको बिरामीको संख्या बढ्न थाल्यो

2 years ago

काठमाडौं उपत्यकामा डेंगुको बिरामीको संख्या बढ्न थालेको छ । निरन्तरको वर्षासँगै काठमाडौंमा डेंगुक�... Read More
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना विरुद्धको खोप अभियान निरन्तर सञ्चालन हुने

2 years ago

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाबिरुद्धको खोप अभियान निरन्तर सञ्चालन हुन�... Read More
कोरोना नियन्त्रणका साथै परीक्षण, उपचार र खोपको सहज उपलव्धताका लागि आफ्नो ध्यान केन्द्रीत : शेरबहादुर तामाङ

2 years ago

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले कोरोना नियन्त्रणका साथै परीक्षण, उपचार र खोपको सहज उपलव्धताका ल�... Read More
थाइल्यान्डले कोरोना नियन्त्रण तथा संक्रमितको उपचारका लागि विभिन्न स्वास्थ्य सामाग्री नेपाललाइ प्रदान

2 years ago

थाइल्यान्डले कोरोना नियन्त्रण र रोकथाम तथा संक्रमितको उपचारका लागि बिभिन्न स्वास्थ्य सामाग्री नेपा... Read More
नेपाललाई कोरोना महामारी विरुद्ध लड्न फिनल्याण्डद्वारा स्वास्थ्य समाग्री प्रदान

2 years ago

नेपाललाई कोरोना महामारी विरुद्ध लड्न फिनल्याण्डद्वारा स्वास्थ्य समाग्री प्रदान गरेको छ । फिनल्या�... Read More
चिनियाँ खोप ‘भेरोसेल’को पहिलो डोज आइतवारदेखि दोस्रो डोज खोप लगाउन सुरु

2 years ago

कोरोनाविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’को पहिलो डोज लगाएका व्यक्तिलाई आइतवारदेखि दोस्रो डोज खोप ल�... Read More
सांसदहरूलाई कोरोना भाइरस विरुद्धको दोस्रो चरणको खोप कार्यक्रम शुक्रवारदेखि शुरू

2 years ago

सांसदहरूलाई कोरोना भाइरस विरुद्धको दोस्रो चरणको खोप कार्यक्रम शुक्रवारदेखि शुरू भएको छ । संसदको प�... Read More
गैँडाकोट नगरपालिकाले अक्सिजनसहितको २० शय्याको आइसोलेशन तयार

2 years ago

गैँडाकोट नगरपालिकाले अक्सिजनसहितको २० शय्याको आइसोलेशन तयार पारेको छ । नगरप्रमुख छत्रराज पौडेलले ज�... Read More
नागढुंगा नाकामा ‘स्वास्थ्य जाँच केन्द्र’ स्थापना

2 years ago

बुधवार चन्द्रागिरि नगरपालिकाको नागढुङ्गामा ‘स्वास्थ्य जाँच केन्द्र’ स्थापना गरिएको छ । उक्त क�... Read More
सांसदहरूको पीसीआर परीक्षण

2 years ago

प्रतिनिधिसभाको विशेष अधिवेशन नजिकिँदै गर्दा सहभागी हुने सांसदहरूको पीसीआर परीक्षण गरिएको छ । कोरो... Read More
रेम्डेसिभिर औषधिको अभाव हुन नदिने ः औषधी व्यवस्था विभाग

2 years ago

औषधी व्यवस्था विभागले कोरोना संक्रमित बिरामीको उपचारमा प्रयोग हुने रेम्डेसिभिर औषधिको अभाव हुन नदि�... Read More
कोरोना संक्रमितको उपचार गरिरहेका अस्पतालहरुमा अनुगमन

2 years ago

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको कोभिड १९ को सम्बन्धमा सरकारले गरेका �... Read More
बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था

2 years ago

काठमाडौं महानगरपालिकाले कोरोना भाइरस संक्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छ�... Read More
५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइँदै

2 years ago

आज र भोलि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइँदै छ। स्वास्थ्य त�... Read More
अमेरिकाका सबै वयस्क नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाइने

2 years ago

आगामी अप्रिल १९ तारिखदेखि अमेरिकाका सबै वयस्क नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाइने भएको छ । अमे�... Read More
समिति बैठकले काठमाडौं जिल्ला प्रवेश गर्न अब अनिवार्य एन्टीजेन परीक्षण गर्नु पर्ने निर्णय

2 years ago

काठमाडौं जिल्ला कोभिड १९ संकट व्‍यवस्थापन समितिले काठमाडौँ प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गर... Read More
रुसले बनायो जनावरका लागि कोरोना विरुद्धको खोप

2 years ago

कोरोनाभाइरसविरुद्ध जनावरका लागि पनि खोप बनाइएको छ । जनावरका लागि बनाइएको पहिलो खोपको विकास रुसले गरे... Read More
काठमाडौं जिल्ला प्रशासन कार्यालयद्धारा होली पर्वलाई घरमै सीमित गर्न आग्रह

2 years ago

भारतमा कोरोना संक्रमण बढ्दै गएको र नेपालमा पनि जोखिम बढेको भन्दै प्रशासनले फागुमा सार्वजनिक स्थलमा भ... Read More
नेपालमा प्रयोग भइरहेको एस्ट्राजेनेकाको खोप सुरक्षित रहेको अमेरिकी परीक्षणमा पुष्टि

2 years ago

नेपालमा अहिलेसम्म प्रयोग भएको कोभिडविरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेका खोप बहुप्रतीक्षित अमेरिकी... Read More
ईएमएले कोरोना विरुद्धको अक्सफर्ड–आस्ट्राजेनेका खोप सुरक्षित र प्रभावकारी रहको निष्कर्ष

2 years ago

युरोपेली युनियनको औषधि नियामक निकाय ईएमएले कोरोना विरुद्धको अक्सफर्ड–आस्ट्राजेनेका खोप सुरक्षित ... Read More
भ्याक्सिन अभावका कारण कोरोनाविरुद्धको खोप अभियान स्थगित

2 years ago

कोरोनाविरुद्धको भ्याक्सिन अभाव भएपछि सरकारले तत्कालका लागि खोप अभियान स्थगित गरेको छ । अब थप कोभिड ... Read More
फ्रान्स, जर्मनी र इटालीमा पनि एस्ट्राजेनेकाको खोपमाथि प्रतिबन्ध

2 years ago

एस्ट्राजेनेकाको उत्पादनमा बनेको कोरोना भाइरसविरुद्धको खोपमा एकमाथि अर्को देशमा प्रतिबन्ध लागिरहे�... Read More
विभिन्न सातवटा देशले अक्सफोर्डको खोपको प्रयोगमा रोक लगायो

2 years ago

अक्सफोर्डको कोरोना खोप लगाएका व्यक्तिमा स्वास्थ्य समस्या देखिएको भन्दै विभिन्न सातवटा देशले भ्याक्... Read More
नेदरल्याण्ड्सले कोरोना भाइरस विरुद्धको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको खोप प्रयोगमा रोक लगाउने निर्णय

2 years ago

नेदरल्याण्ड्सले कोरोना भाइरस विरुद्धको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको खोप प्�... Read More
नेपालमा मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै शुरु हुन्छ: प्रधानमन्त्री

2 years ago

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै प्रारम्भ हुने बताउनु�... Read More
सबैलाई कोरोनाविरूद्धको खोप लगाउन आह्वान; प्रधानमन्त्री हियाद्दिन यासिन

2 years ago

नेपाली श्रमिकहरुको प्रमुख गन्तब्य रहेको मलेसियामा पनि फाइजर बायोएनटेकले कम्पनीले उत्पादन कोरोनावि�... Read More
ईयूमा ‘खोप राहदानी’लाई मान्यता दिन ग्रीस र अस्ट्रियाको आग्रह

2 years ago

ग्रीस र अस्ट्रियाले युरोपेली सङ्घ (ईयू)का अन्य सदस्य राष्ट्रहरुलाई कोरोनाभाइरस ‘भ्याक्सिनेसन पासप�... Read More
नेपालमा कोरोना विरुद्धको खोप ४ लाख २९ हजार भन्दा बढीले लगाए

2 years ago

नेपालमा मंगलबारसम्म ४ लाख २९ हजार ७०५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । पहिलो चरणमा माघ १४... Read More
सुर्खेतमा बर्डफ्लु देखियो

2 years ago

वीरेन्द्रनगर नगरपालिका-१२, स्थित नौलोटोलमा कृषकले पालेको स्थानीय कुखुरा र परेवामा बर्डफ्लु देखिएको �... Read More
अस्ट्रेलियामा कोरोना भाइरस विरुद्धको खोप कार्यक्रम सुरु

2 years ago

अस्ट्रेलियामा कोरोना भाइरस विरुद्धको खोप कार्यक्रम सुरु भएको छ । यसअघि अस्ट्रेलियाले तयार गरेको भ�... Read More
भारतसँग खरिद गर्न लागिएको कोभिडविरुद्दको खोप दुई साताभित्र नेपाल आइपुग्ने

2 years ago

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भारतसँग खरिद गर्न लागिएको कोभिडविरुद्दको खोप दुई �... Read More
सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुलाइ कोरोना विरुद्धको दोस्रो चरणको खोप लगाउदै

2 years ago

आज ‍देखि सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुलाई दोस्रो चरणको खोप लगाउने भएको छ । फागुन २ गतेदे�... Read More
काठमाडौंको तारेकेश्वरमा बर्ड फ्लू देखियो

2 years ago

तारेकेश्वरस्थित एउटा फार्ममा पालिएका टर्की र हाँसमा बर्ड फ्लू पुष्टि भएको पशु सेवा विभागले विज्ञप्त�... Read More
कोरोनाविरुद्धको खोप ‘आपतकालीन प्रयोगका लागि ‘कोभिसिल्ड’लाई अनुमति

2 years ago

नेपाल सरकारले कोरोना भाइरसको आपतकालीन प्रयोगका लागि ‘कोभिसिल्ड’लाई अनुमति दिएको छ ।  औषधि व्यव�... Read More
कतारको सबै व्यक्तिलाई कोरोना भ्याक्सिन निःशुल्क उपलब्ध गराउने

2 years ago

विश्वव्यापी रुपमा फैलिएको कोरोना विरुद्धको  भ्याक्सिन कतारले आफ्नो देशमा रहेका सबै व्यक्तिलाई  न... Read More
अमेरिकाको मियामी शहरमा फाइजरको भ्याक्सिन लगाएको १६ दिनपछि डाक्टरको मृत्यु

2 years ago

कोरोनाविरुद्धको भ्याक्सिन बजारमा आएपनि त्यति सफल भने हुन सकेको छैन । यसैबीच फाइजरको कोरोनाविरुद्ध... Read More
चीनद्धारा डब्ल्यूएचओका विशेषज्ञलाई अनुसन्धानमा रोक

2 years ago

कोरोनाको उद्गमस्थलबारे जाँच गर्नका लागि चीन जाने एक्सपर्ट्सलाई अनुमति नदिएको भन्दै विश्व स्वास्थ्य... Read More
भारतमा कोरोना संक्रमणसँगै बर्डफ्लुको त्रास

2 years ago

कोरोना संक्रमणको महामारीसँगै भारतमा बर्डफ्लुको त्रास फैलिएको छ । मध्य प्रदेश, गुजरात, केरला, हिमाञ्च�... Read More
फाइजर भ्याक्सिनलाई डब्ल्यूएचओको अनुमति

2 years ago

फाइजर र बायोनटेक कोभिड–१९ भ्याक्सिनलाई आपतकालिन प्रयोगको निम्ति विश्व स्वास्थ संगठनले अनुमति दिए�... Read More
डेङ्गु र स्क्रब टाइफस त्रास

2 years ago

चितवनको जिल्लाका अस्पतालमा उपचार गर्न आएकामध्ये २४३ जनामा डेङ्गु र २८६ जनामा स्क्रब टाइफस सङ्क्रमण प... Read More
मोरक्कोका राजा मोहम्मद छैटौंले कोरोना खोप निःशुल्क प्रदान गर्ने घोषणा

2 years ago

उत्तर अफ्रिका मुलुक मोरक्कोले नयाँ कोरोनाभाइरसका लागि ६ करोड ५० लाख खोप खरिद गर्ने भएको छ । मोरक्कोले ... Read More
कुवेतमा कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु

2 years ago

विश्वव्यापी रुपमा फैलिएको  कोरोना भाइरस विरुद्धको खोप कुवेतमा आजदेखी लगाउन सुरु गरिएको छ । स्वास्थ... Read More
स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको संसदीय समितिको निष्कर्ष

2 years ago

संसदीय समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकालेको छ । शुक्रबार सि�... Read More
क्रिसमस मनाउदाँ अनिवार्य मास्क लगाउन डब्लुएचओको आग्रह

2 years ago

क्रिसमस मनाउदाँ  अनिवार्य मास्क लगाउन  विश्व स्वास्थ्य संगठनले सबैलाई आग्रह गरेको छ । कोरोना मह�... Read More
सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नं. ३ खास्ताप गाउँपालिकामा प्राथमिक अस्पतालको उद्घाटन

2 years ago

सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नं. ३ स्थित खास्ताप गाउँपालिका प्राथमिक अस्पतालको उद्घाट�... Read More
कपिलवस्तुको पिपरा अस्पताललाई स्वास्थ्य उपकरण सहयोग

2 years ago

कपिलवस्तुको पिपरा अस्पताललाई स्वास्थ्य उपकरण सहयोग गरिएको छ । काग्रेसका केन्द्रीय सदस्य तथा प्रतिन�... Read More
वीर अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु ४४ दिनदेखि आन्दोलनमा

2 years ago

सरकारले तोकेको सेवा सुविधा नपाएको भन्दै वीर अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु ४४ दिनदेखि आन�... Read More
एकैपटक ३९६ आधारभूत अस्पतालहरु निर्माण कार्य शुरु

2 years ago

सरकारले मुलुकभर एकैपटक ३९६ आधारभूत अस्पतालहरु निर्माण कार्य शुरु गरेको छ । सात प्रदेशका ७५३ स्थानी�... Read More
डब्ल्यूएचओको टीम चीन जाँदै

2 years ago

विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० ले सोमवार राती संसारका हेल्थ एक्सपर्ट र संक्रामक रोगका विशेषज्ञ�... Read More
प्रतिष्ठानद्वारा महानगरलाई अत्याधुनिक स्वाव कलेक्सन मोवाइल भेहिकल हस्तान्तरण

2 years ago

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले काठमाडौं महानगरपालिकालाई अत्याधुनिक स्वाव कलेक्सन �... Read More
काठमाडौंका चार प्रयोगशालासंग कोभिड १९ परीक्षणको विषयमा स्पष्टिकरण दिन निर्देशन

2 years ago

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका चार प्रयोगशालासंग कोभिड १९ परीक्षणको विषयमा स्पष्टि�... Read More
दुई प्रतिशत जनसंख्यालाई कोरोना संक्रमण हुनसक्ने अनुमान

2 years ago

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना संक्रमणलाई कम गर्न जनप्रतिनिधीहरुको भूमिक�... Read More
रेम्डेसिभिरको प्रयोग बन्द गर्न डब्ल्यूएचओको निर्देशन

2 years ago

विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० ले रेम्डेसिभिरको प्रयोग बन्द गर्न विश्वमा रहेका विभिन्न अस्पताल... Read More
एक्सन एड नेपालद्वारा सरकारलाई पिपिइ हस्तान्तरण

2 years ago

एक्सन एड नेपालले कोरोना नियन्त्रण र रोकथामका लागि सरकारलाई व्यक्तिगत सुरक्षा उपकरण पिपिइ हस्तान्तर�... Read More
कान्ति बाल अस्पताललाई पिसिआर मेसिन प्रदान

2 years ago

काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पताललाई कोरोना परिक्षणका लागि पिसिआर मेसिन प्रदान गरेको छ । स... Read More
कोरोना भाइरस विरुद्ध चिनियाँ खोप प्रयोग गर्ने ब्राजिलको निर्णय

2 years ago

ब्राजिलले कोरोना भाइरस विरुद्ध चिनियाँ खोपको प्रयोग गर्ने निर्णय गरेको छ । ४ करोड ६० लाख डोज कोरोना ख�... Read More
स्वास्थ्य मापदण्ड पालनाका बारेमा सिडिओ को अनुगमन

2 years ago

सरकारले सवै प्रकारका यात्रुबहाक सवारी साधानमा पूर्णक्षमतामा यात्रुराखि सञ्चालन गर्न पाउने निर्णय ग... Read More
कोरोना खोप पहिलो र दोस्रो चरणको परीक्षणमा सफल: चीन

2 years ago

चीनले बनाइरहेको कोरोना भाइरस विरुद्धको खोप पहिलो र दोस्रो चरणको परीक्षणमा सुरक्षित रुपमा रहेको पाइए�... Read More
रुकुम-पूर्वकै सिस्ने गाउँपालिमा पहिलो पूर्ण खोपयुक्त सुनिश्चितको घोषणा

2 years ago

रुकुम–पूर्वको सिस्ने गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । प्रतिनिधिसभाक... Read More
स्वास्थ्य मन्त्रालयले चिन्ता व्यक्त

2 years ago

काठमाडौं उपत्यकामा कोरोना संक्रमण तिव्र गतिमा बढेपनि बजारमा चहलपहल र भिडभाड  बढेको भन्दै स्वास्थ्�... Read More
जडिबुटी अनुशन्धान तथा प्रशोधन केन्द्रले ८ दिनभित्रै कोरोनाबाट मुक्त गर्ने दाबी

2 years ago

जडिबुटी अनुशन्धान तथा प्रशोधन केन्द्रले कोरोनाबाट संक्रमितलाई तीन दिनभित्रै खतरामुक्त राख्ने र ८ द�... Read More
उपत्यकाको अस्पतालहरूमा बेडको अभाव हुँदै

2 years ago

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालहरूमा बे�... Read More
अक्सफोर्ड विश्वविद्यालयको कोरोनाविरुद्धको भ्याक्सीन आउने मिति तोकियो

2 years ago

कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ । कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो नै विश�... Read More
सरकारले सहमति नदिए रद्द : भ्याक्सिन सम्झौता प्रकरण

2 years ago

रूस र नेपालबीच कोरोना भाइरसविरुद्धको  भ्याक्सिन ल्याउने सहमति भएको समाचार  मंगलबार राति सार्वजनि... Read More
बेलायतमा महामारीले अझै कठिन परिस्थिति ल्याउन सक्ने वरिष्ठ चिकित्सा सल्लाहकारहरूको चेतावनी

2 years ago

विश्वभरी फैलिएको महामारीका कारण बेलायतमा अझै कठिन परिस्थिति आउन सक्ने बेलायतका वरिष्ठ चिकित्सा सल्�... Read More
नर्सहरुको सुविधा र स्वास्थ्य सुरक्षामा ध्यान दिन आग्रह : नर्सिङ संघ

2 years ago

नेपाल नर्सिङ संघले कोरोना महामारीका बेला जिम्मेवारीमा रहेका नर्सहरुको  सुविधा र स्वास्थ्य सुरक्षा... Read More
हेकाफद्धारा २० वटा भेन्टिलेटर सहित स्वास्थ्य सामग्री सहयोग

2 years ago

हेल्थ इन्भ्यारोमेन्ट एण्ड क्याइमेट एक्सन फाउण्डेसनले हेकाफले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई �... Read More
भारतद्धारा ‘रेमेडिसिभर’ को सहयोग

2 years ago

भारत सरकारले नेपाल सरकारलाई गम्भीर अवस्थाका कोभिड–१९ का सङ्क्रमितको उपचारका निम्ति आवश्यक पर्ने &lsq... Read More
शारीरिक तथा मानसिक स्वास्थ्य समस्याको विषयलाई पनि ध्यान दिनुपर्ने : डा.अनन्त अधिकारी

2 years ago

मानसिक रोग विशेषज्ञ डाक्टर अनन्त अधिकारीले महामारीको समयमा कोरोना सँगै अन्य शारीरिक तथा मानसिक स्वा�... Read More
जनअपेक्षा अनुरुप कोरोना संक्रमणको उपचारमा लाग्न वीर अस्पताललाई सुझाव

2 years ago

प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत गठित कोभिड–१९ को सम्बन्धमा सरकारले गरेका काम क... Read More
बंगलादेशले उपलब्ध गराएको पाँच हजार डोज रेम्डिसिभिर नेपाल ल्याइयो

2 years ago

बंगलादेशले कोभिड–१९ सङ्क्रमण भएका व्यक्तिको उपचारमा प्रयोग हुने रेम्डिसिभिर नामक औषधि सहयोग स्वर�... Read More
६४ करोड ९० लाख लागतमा ६४९ स्थानीय तहमा अस्पताल निर्माण गरिने

2 years ago

सरकारले अस्पतालको सेवा नपुगेको भन्दै कुल ६४ करोड ९० लाख  लागतमा ६४९ वटा स्थानीय तहमा अस्पताल बनाउने �... Read More
डेडिकेटेड अस्पताल बनाउनुपर्नेमा जोड: चिकित्सक

2 years ago

बिभिन्न अस्पतालका चिकित्सकहरुले कोरोना उपचारका लागि डेडिकेटेड अस्पताल छुट्टै हुनुपर्ने बताएका छन् ... Read More
नेपाली सेनाद्धारा भक्तपुरमा एकै दिनमा १५० वेडको आइशोलेशन तयार

2 years ago

नेपाली सेनाले भक्तपुरमा एकदिनमा नै १५० वेडको आइशोलेशन तयार गरेको छ । सेनाले भक्तपुरस्थित सैनिक महावि... Read More
थपिदैँ स्क्रब टाइफसका बिरामी

2 years ago

डोटीमा ३० जना स्क्रब टाइफसका बिरामी फेला परेका छन् । जिल्ला अस्पतालमा एक महिनाको अवधिमा गरिएको परीक्�... Read More
खोप सेवा बैशाखदेखि नियमित

2 years ago

बाल स्वास्थ्य तथा खोप शाखाका प्रमूख डाक्टर झलक गौतमले कोरोना संक्रमणको कारण प्रभावित भएको  खोप सेवा... Read More
कपिलवस्तुका सामुदायिक बिद्यालयहरुको क्वारेन्टाईनमा पानी छान्ने फिल्टर वितरण

2 years ago

नेपाल ईन्जिनियर एसोसिएसन प्रदेश ५ ले कपिलवस्तुका बिभिन्न पालिकाहरुमा रहेका ९५ वटा सामुदायिक बिद्या�... Read More
कपिलवस्तु बाणगंगाका निशुल्क एम्बुलेन्स सेवा पाउने

2 years ago

एम्बुलेन्सलाई तिर्नुपर्ने भाडासमेत नहुँदा घरमै सुत्केरी हुनुपर्ने बाध्यतामा रहेका कपिलवस्तु बाणग�... Read More
वुहानमा कोरोनाबाट निको भएका ९० प्रतिशतको फोक्सोमा समस्या यथावत्

2 years ago

चीनको वुहानमा कोरोना संक्रमण भएर निको भएका ९० प्रतिशत मानिसको अझैं फोक्सोको समस्या देखिएको छ भने निक�... Read More
काठमाण्डौँमा समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण

2 years ago

समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमणइपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वा�... Read More
जनसङ्ख्याको व्यवस्थापन सरकारको प्राथमिकता

2 years ago

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनसङ्ख्याको व्यवस्थापनलाई सरकारले प्राथमिकतामा रा... Read More