कोरोना खोप पहिलो र दोस्रो चरणको परीक्षणमा सफल: चीन

2 years ago

कोरोना खोप पहिलो र दोस्रो चरणको परीक्षणमा सफल: चीन

चीनले बनाइरहेको कोरोना भाइरस विरुद्धको खोप पहिलो र दोस्रो चरणको परीक्षणमा सुरक्षित रुपमा रहेको पाइएको छ ।

उक्त रिपोर्टका अनुसार पहिलो र दोस्रो चरणको परीक्षणमा सहभागी व्यक्तिलाई गम्भीर प्रकृतिको कुनै नकारात्मक प्रतिक्रिया नदेखनाले र शरीरमा एन्टीबडी पनि विकास भएको जनकारी छ । खोपको परीक्षणमा १८ देखि ८० वर्ष उमेर समूहका व्यक्तिलाई सहभागी गराइएको छ ।