मोरक्कोका राजा मोहम्मद छैटौंले कोरोना खोप निःशुल्क प्रदान गर्ने घोषणा

2 years ago

मोरक्कोका राजा मोहम्मद छैटौंले कोरोना खोप निःशुल्क प्रदान गर्ने घोषणा

उत्तर अफ्रिका मुलुक मोरक्कोले नयाँ कोरोनाभाइरसका लागि ६ करोड ५० लाख खोप खरिद गर्ने भएको छ । मोरक्कोले आफ्ना २ करोड ५० लाख नागरिकलाई खोप दिने तयारी गरिएको छ । मोरक्कोले चीनको सिनोफार्म र बेलायतको अस्ट्राजेनिकाबाट खोप खरिद गर्ने योजना बनाएका छन् ।

खोप लगाउने समय भने अझै तोकिएको छैन । करिब ३ करोड ५० लाख जनसंख्या रहेको मोरक्कोमा ४ लाख २५ हजार नयाँ संक्रमित भेटिएका छन् भने ७ हजार १३० जनाको मृत्यु भइसकेको छ ।