रेम्डेसिभिरको प्रयोग बन्द गर्न डब्ल्यूएचओको निर्देशन

2 years ago

रेम्डेसिभिरको प्रयोग बन्द गर्न डब्ल्यूएचओको निर्देशन

विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० ले रेम्डेसिभिरको प्रयोग बन्द गर्न विश्वमा रहेका विभिन्न अस्पतालहरुलाई निर्देशन दिएको छ ।

विश्वका विभिन्न अस्पतालमा रेम्डेसिभिरको प्रयोग भईरहेको भन्दै यसलाई रोक्न निर्देशन दिएको हो । रेम्डेसिभिरको इन्जेक्शनको प्रयोग गर्न कुनै प्रमाण नरहेको र यसले नै कोरोना ठीक हुन्छ भन्ने आधार केहि नभएको भन्दै यसको प्रयोगलाई रोक्न डब्ल्यूएचओले आदेश दिएको हो ।