स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना विरुद्धको खोप अभियान निरन्तर सञ्चालन हुने

2 years ago

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना विरुद्धको खोप अभियान निरन्तर सञ्चालन हुने

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाबिरुद्धको खोप अभियान निरन्तर सञ्चालन हुने बताउनुभएको छ । सोमबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री श्रेष्ठले नेपालमा निरन्तर रुपमा खोप आइरहेको भन्दै खोप अभियान पनि निरन्तर रुपमा सञ्चालन हुने बताउनुभएको हो ।

अव १८ बर्षभन्दा माथि छुटेका नागरिकलाई १० दिनसम्म खोप दिइने उहाँको भनाई छ । मन्त्री श्रेष्ठले मुलुकका उत्तरी भेगका १० देखि १३ वटा जिल्लामा पूर्ण रुपमा खोप लगाउने योजना रहेको जानकारी दिनुभयो ।

उहाँले अहिलेसम्म १ करोठ ७७ लाख खोप आइसकेको जानकारी दिनुभयो ।