पछिल्लो २४ घण्टामा नेपालमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

1 year ago

पछिल्लो २४ घण्टामा नेपालमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

देशभर गरिएको ७७८ पिसिआर परिक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु भएको छैन भने थप १७ संक्रमित निको भएका छन् । हाल नेपालमा ४ सय ४४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको