promotion
promotion
promotion

Introduction

१. ज्योतिष गुरु पुर्ण योजना

२. ज्योतिष गुरु रोजिएको योजना

३. ज्योतिष गुरु विशेष योजना

१. ज्योतिष गुरु पुर्ण योजना

यस ज्योतिष गुरु पुर्ण योजना’को अवधि ३ वर्षको रहने छ । यस कोर्ष भित्र ५ तह  (5 Levels) को ज्योतिष विषयको साथै यस संग सम्बन्धित अन्य सामान्य तहका पुरक विषय बौद्ध दर्शन, छाम-गुफा-साधना-हिलिङ, तान्त्रिक र मनोवैज्ञनिक उपचार, आशिर्वाद, कर्म- काण्ड, प्राण-प्रतिष्ठा,  अधिष्ठान, सामान्य भोट भाषा, लिपि, व्याकरण र व्यावहारिक प्रशिक्षण आदि समेटिने छन्‌ ।

१. ज्योतिष

१. प्राराम्भिक ज्योतिष

२. पुर्व मध्य तह ज्योतिष

३. मध्य तह ज्योतिष

४. उच्च मध्य तह ज्योतिष

५. उच्च तह ज्योतिष

२. सामान्य बौद्ध दर्शन (९ यान-सुत्र-तन्त्र-थेरवाद-महायान-बज्रयान) (सामान्य तह)

 तीन यान

क. श्रावक यान

ख. प्रत्येक बुध्द यान

ग.  बोधि सत्त्व यान

 तीन तन्त्र

क. क्रिया तन्त्र

ख. उप तन्त्र

ग. योग तन्त्र

 तीन योग

क. महायोग

ख. अनुयोग

ग. अतियोग

(प्रत्येक यानहरुको प्रवेशिका, दर्शन, ध्यान-भावना, आचरण एवं फलहरु, सहित विस्तृत देशना )

३. छाम-गुफा-साधना-हिलिङ (सामान्य तह)

प्रथम बर्षः

छियि ङोन्डो ( बाहिरि पुर्व अभ्यास)

नङ्गी ङोन्डो (भित्रि पुर्व अभ्यास)

दोश्रो बर्षः

चासुम - त्रीमुल साधना

तेश्रो बर्षः

साधना एवं  हिलिङ

क. बज्र गुरु साधना (सिद्धि प्राप्तिको लागि)

ख. बज्र सत्त्व साधना (कुकर्म, क्लेश शुद्धि गर्नको लागि)

ग. बज्र पाणी साधना (नागहरुको दोष शान्ति गर्न र शत्ति विकाश गर्नको लागि)

घ. बज्र विद्धारक साधना (विगार, मोहनी, अशुद्धि हटाई स्फुर्ति र जाँगर उत्पन्न गर्नको लागि)

ङ. मञ्जुश्री साधना (ज्ञान एवं बुद्धि वृद्धि गर्नको लागि)

च. अपारमितायू बुद्ध साधना (आयु बडाउनको लागि)

छ. वैषज्य बुद्ध साधना (रोग निको पार्न वा स्वास्थ्य लाभको लागि)

ज. आर्य तारा साधना (शन्ति, धन, सन्तान प्राप्तिको लाग)

झ. कुरुकुल्ले साधना (झै-झगडा, विवाद शान्त गरि मेल मिलाप, धन वृद्धि, व्यवसाय सफलताको लागि)

ञ. पञ्च बुद्ध साधना (शुद्धता, धन, करुना, सिद्धि र ध्यान अभि वृद्धिको लागि

ट. पञ्च झम्भला साधना (सम्पति, अंशहरुको मुद्दा, विवाद शान्त, व्यवसाय, आयश्रोत व्यत्तित्त्व विकाश गर्न कार्य सफल र व्यवसायमा एकाग्रता एवं सफताको लागि

ठ. आर्य लोकेश्वर साधना ( मृतक र प्राणीहरु सुगति प्राप्ति र भवसागरवाट मोक्ष प्रातिको लागि)

ड. अमिताभ बुद्ध साधना (मृतक र प्राणीहरु सुखवति भवनमा जन्मको लागि)

४. तान्त्रिक मन्त्र एवं मनोवैज्ञानिक उपचार एवं आशिर्वाद (सामान्य तह)

क. छ्यापठुई (दोर्जे नामज्योम)

ख. तोर्मा छ्यासुम

ग. शेर्ञिङ द्विदोग

घ. छ्याङबु ग्याचा

ङ. ग्याब्सी

च. तोनाग गोसुम

छ. फुर्दोग

ज. झाम्भाला छुजिन

झ. शिगे वाङडाग जिन्स्रेग

ञ. लोकाग, दुन्स्हुर, शिशे, थुन्सुमहरु सबैको ग्रह-खड्को हरुको पुजा

ट. लुइग्युर

५. कर्म काण्ड ( पुजा कार्यक्रम )-(सामान्य तह)

क. न्वारण 

ख. छेवार

ग. सालाङ ( भुमि पुजा )

घ. छेथार (जिवन दान )

ङ. गोजे ( उद्घाटन )

च. ञेन्डिग ( विवाह )                                                           

छ. जिन्स्रेग, ( शिवा, घेपा, वाङ, डाग्पो)

ज. रोस्रेग ( मेछ्योए-दाह सस्कार )

झ. रुएछ्योए  ( अस्तु पुजा )

ञ. धुन्छिग ( सप्ताह पुजा ) 

ट. धे छ्योए ( घेवा )

ठ. सोघे ( जिवित घेवा )

ड. लोछ्योए (मृतकको नाममा गरिने वार्षिक पुजा)

६. प्राण प्रतिष्ठा एवं अधिष्ठान (सामान्य तह)

क. जप माला प्राण प्रतिष्ठा एवं अधिष्ठान

ख. कु सुङ थुगतेन (प्रतिमा, ग्रन्थ र स्तुपाहरु ) प्राण प्रतिष्ठा

ग. गृह, कार्यलय, वाहन, गार्डनहरु अधिष्ठान

७. सामन्य भोट भाषा, लिपि एवं व्याकरण कोर्ष (सामान्य तह)

८. व्यावहारिक प्रशिक्षण (सामान्य तह)

क. ठु (जल) बनाउने प्रशिक्षण

ख. तोर्मा, ग्येन, प्रशिक्षण

ग. विभिन्न  पुजा मण्डल तयार पार्ने प्राशिक्षण

घ. उजे, छोपेन प्रशिक्षण

ङ. डिल्बु, दोर्जे, डारु, ङा, बुम्पा, दादर, छुमे, छ्योपा र छ्योपा तिङ हरुबारे  बिशेष  जानकारी मूलक कक्षा ।

१. ज्योतिष गुरु रोजिएको योजना

यस ज्योतिष गुरु रोजिएको योजना को अवधि २ वर्ष रहने छ । यस कोर्ष भित्र ५ तह  (5 Levels) को ज्योतिष विषयक कोर्षको साथै यस संग सम्बन्धित अन्य सामान्य तहका पुरक विषय छाम-गुफा-साधना-हिलिङ, तान्त्रिक र मनोवैज्ञानिक उपचार, आशिर्वाद र व्यावहारिक प्रशिक्षण आदि समेटिने छन्‌ ।

१. ज्योतिष

२. प्राराम्भिक ज्योतिष

३. पुर्व मध्य तह ज्योतिष

४. मध्य तह ज्योतिष

५. उच्च मध्य तह ज्योतिष

६. उच्च तह ज्योतिष

३. छाम-गुफा-साधना-हिलिङ (सामान्य तह)

प्रथम बर्षः

छियि ङोन्डो ( बाहिरि पुर्व अभ्यास)

दोश्रो बर्षः

नङगी ङोन्डो (भित्रि पुर्व अभ्यास)

तेश्रो बर्षः

चासुम - त्रीमुल साधना

साधना एवं  हिलिङ

क. बज्र गुरु साधना (सिद्धि प्राप्तिको लागि)

ख. बज्र सत्त्व साधना (कुकर्म, क्लेश शुद्धि गर्नको लागि)

ग. बज्र पाणी साधना (नागहरुको दोष शान्ति गर्न र शत्ति विकाश गर्नको लागि)

घ. बज्र विद्धारक साधना (विगार, मोहनी, अशुद्धि हटाई स्फुर्ति र जाँगर उत्पन्न गर्नको लागि)

ङ. मञ्जुश्री साधना (ज्ञान एवं बुद्धि वृद्धि गर्नको लागि)

च. अपारमितायू बुद्ध साधना (आयु बडाउनको लागि)

छ. वैषज्य बुद्ध साधना (रोग निको पार्न वा स्वास्थ्य लाभको लागि)

ज. आर्य तारा साधना (शन्ति, धन, सन्तान प्राप्तिको लाग)

झ. कुरुकुल्ले साधना (झै-झगडा, विवाद शान्त गरि मेल मिलाप, धन वृद्धि, व्यवसाय सफलताको लागि)

ञ. पञ्च बुद्ध साधना (शुद्धता, धन, करुना, सिद्धि र ध्यान अभि वृद्धिको लागि

ट. पञ्च झम्भला साधना (सम्पति, अंशहरुको मुद्दा, विवाद शान्त, व्यवसाय, आयश्रोत व्यत्तित्त्व विकाश गर्न कार्य सफल र व्यवसायमा एकाग्रता एवं सफताको लागि

ठ. आर्य लोकेश्वर साधना (मृतक र प्राणीहरु सुगति प्राप्ति र भवसागरवाट मोक्ष प्रातिको लागि)

ड. अमिताभ बुद्ध साधना (मृतक र प्राणीहरु सुखवति भवनमा जन्मको लागि)

४. तान्त्रिक मन्त्र एवं मनोवैज्ञानिक उपचार एवं आशिर्वाद (सामान्य तह)

ठ. छ्यापठुई (दोर्जे नामज्योम)

ड.  तोर्मा छ्यासुम

ढ. शेञिङ द्विदोग

ण. छ्याङबु ग्याचा

त. ग्याब्सी

थ. तोनाग गोसुम

द. फुर्दोग

ध. झाम्भाला छुजिन

ण. शिगे वाङडाग जिन्स्रेग

न. लोकाग, दुन्स्हुर, शिशे, थुन्सुमहरु

ऩ. लुइग्युर

३. ज्योतिष गुरु विशेष योजना

यस ज्योतिष गुरु विशेष योजना को अवधि १  वर्ष ३ महिनाको  रहने छ । यस कोर्ष भित्र ५ तह  (5 Levels) का ज्योतिष विषयक विशेष प्रशिक्षण  समेटिने छन्‌ जस भित्र जातक ज्योतिष, दशा ग्रह फलादेश ज्योतिष, विवाह ज्योतिष, व्यावसाय ज्योतिष, आयुर्वेद ज्योतिष आदि पर्ने छन्।

१. ज्योतिष

१. प्राराम्भिक ज्योतिष

२. पुर्व मध्य तह ज्योतिष

३. मध्य तह ज्योतिष

४. उच्च मध्य तह ज्योतिष

५. उच्च तह ज्योतिष