रवि लामिछानेले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्ने बताउनुभएको छ ।

1 year ago

रवि लामिछानेले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्ने बताउनुभएको छ ।

 

शुक्रबार गृहमन्त्रालयबाट बाहिरिने क्रममा सञ्चारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिदै लामिछानेले अदालत भन्दा माथि कोहि पनि नरहेको भन्दै अदालतको फैसलालाई स्वीकार गर्ने बताउनुभएको हो । उहाले अहिले आफु कुनै हैसियतमा नरहेको र अनागरिक भएको प्रतिक्रिया दिनुभयो । यतिवेला आफ्नो कुनै परिचय नै नभएको भन्दै उहाले अनागरिकसंग कुनै पनि प्रश्नको जवाफ नरहेको उहाको भनाइ छ ।

उहाले अहिले आफु राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्षको हैसियतमा नरहेको पनि बताउनुभयो ।