हालसम्म विदेशमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २४३ पुग्यो

2 years ago

हालसम्म विदेशमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २४३ पुग्यो

विश्वभरी फैलिएको कोरोना महामारीका कारण विदेशको विभिन्न मुलुकामा  शनिबार साँझसम्म  २४३ जना नेपालीको मृत्यु भएको छ ।

नेपाल बहिरा  यो साता मात्रै ४३ जना नेपालीको मृत्यु भएको छ । गएको मार्च महिनामा साउदी अरबमा ४१ जनाको मृत्यु भएको छ भने साउदीमा मात्रै  ५२ जना नेपालीले कोरोनाको कारण मृत्यु भएको छ । यो साता कतारमा पनि थप दुई नेपालीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

हालसम्म विश्वका ४० देशमा रहेको नेपालीहरु कोरोना संक्रमित रहेका छन् । हालसम्म  विदेशमा  ७८ जना नेपालीले कोरोनालाई जितेर फर्केका छन ।