सोमबार सुनको भाउ ८ सयले बढ्यो

2 years ago

सोमबार सुनको भाउ ८ सयले बढ्यो

नेपाली बजारमा सोमबार सुनको भाउ तोलामा  ८ सयले  बढेको छ ।आइतवार ९४ हजार ५ सयमा कारोबार भएको छापावाला सुन  सोमबार  ८ सयले बढेर प्रतितोला ९५ हजार ३ सयमा कारोबार भएको छ ।

आइतबार तोलामा १३०० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर  १३२५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।