सम्पूर्ण राजनीतिक दलहरुले सडकमा आन्दोलन गरेर संसद पुनस्थापना गर्नुपर्ने : कांग्रेसका नेता प्रधान

2 years ago

सम्पूर्ण राजनीतिक दलहरुले सडकमा आन्दोलन गरेर संसद पुनस्थापना गर्नुपर्ने : कांग्रेसका नेता प्रधान

सरकारलाई दबाद दिन सम्पूर्ण राजनीतिक दलहरुले सडकमा आन्दोलन गरेर संसद पुनस्थापना गर्नुपर्नेमा कांग्रेसका नेता भीमसेनदास प्रधानले जोड दिनुभयो ।

नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले प्रधानमन्त्री केपी ओलीले जनताको प्रतिनिधिमूलक संस्थालाई ध्वस्त पारेर आगामी वैशाखमा निर्वाचन गर्ने घोषणा गरेपनि निर्वाचन असम्भव रहेको बताउनु भयो ।

उहाँले सरकारलाई दबाद दिन सम्पूर्ण राजनीतिक दलहरुले सडकमा आन्दोलन गरेर संसद पुनस्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।