सुनको मुल्य ९ सय रुपैयाँ घट्यो

2 years ago

सुनको मुल्य ९ सय रुपैयाँ घट्यो

लगातार उकालो लागेको  सुनको मुल्य आज ९ सय रुपैयाँ घटेको छ ।

आज  सुनको मुल्य तोलाको एक लाख दुई हजार ६ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अन्तर्राष्टय बजारमा डलरको भाउ घटेसँगै नेपाली बजारमा  पनि  सुनको मुल्य केही सस्तो भएको महासङ्घका समिति संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो ।

आज सुनको भाउ घटे पनि चाँदीको भाउ भने तोलामा ५ रुपैयाँ बढेर तोलामा १४ सय १० रुपैयाँ पुगेको छ ।