सुनको मूल्य ११ सयले बढ्यो

2 years ago

सुनको मूल्य ११ सयले बढ्यो

नेपाली बजारमा आज सुनको मूल्य ११ सयले बढेको  छ ।

आज छापावाला सुन प्रतितोला ९६४०० मा कारोबार भएको छ । भने तेजाबी सुन  ९५९०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्गले जनाएको  छ ।  चाँदी तोलमा  १० रुपयाँले वृद्धिर  भएर एक हजार ३३५ मा कारोवार भएको छ ।