सुनको मूल्य तोलामा ८ सयले घट्यो

2 years ago

सुनको मूल्य तोलामा ८ सयले घट्यो

नेपाली बजारमा  आज सुनको मुल्य तोलामा  ८ सयले घटेको छ ।

आइतबार ९३ हजारमा कारोबार भएको  सुनको मुल्य आज  ८ सयले घटेर  ९२ हजार २ सयमा कारोबार भएको छ। आज चाँदीको मूल्य ३० रुपैयाँले घटेर १२ सय ३० रुपैयाँ बारोबार भएको नेपाल  सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।