सुनको मुल्य तोलामा ४०० सयले बढ्यो

2 years ago

सुनको मुल्य तोलामा ४०० सयले बढ्यो

नेपाली बजारमा सुनको मुल्य तोलामा ४०० सयले बढेर  आज ९६ हजार ८०० पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै तेजावी सुन तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ भने बिहीबार चाँदीको मूल्य बुधबारको तुलनामा  १० रुपियाँले बढेर तोलामा १३२५ रुपैयाँमा कारोबार भएको छ ।