सुनको मुल्य तोलामा २२ सयले बढ्यो

2 years ago

सुनको मुल्य तोलामा २२ सयले बढ्यो

आज  सुनको मुल्य तोलामा  २२ सयले बढेको छ ।

हिजो तोलामा दुई सय रुपैयाँ घटेर सुन तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज एक लाख चार सयमा कारोबार भएको छ । आज चाँदी तोलामा ६५ रुपैयाँ बढेर तोलाको १ हजार ३ सय ८० रुपैयाँ पुगेको छ भने  हिजो चाँदी तोलाको एक हजार ३ सय १५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायि महासंघले जनाएको छ ।