सुनको मुल्य तोलामा सात सयले बढ्यो

2 years ago

सुनको मुल्य तोलामा सात सयले बढ्यो

नेपाली बजारमा सुनको मुल्य  तोलामा सात सय रुपैयाँले बढेको छ । आइतबार ९४ हजार दुई सयमा कारोबार भएको सुनको मुल्य सोमबार ९४ हजार ९ सय रुपैयाँ कारोबार  भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार ९३ हजार ७ सय रुपैयाँमा  कारोबार भएको  तेजाबी सुनको मुल्य सोमबार ९४ हजार चार सय पुगेको छ  भने चाँदीको मुल्य  तोलामा ४५ रुपैयाँले बढेर  १३ सय १५ रुपैयाँमा कारोबार भएको  छ ।