सुनको मूल्य घट्यो

2 years ago

सुनको मूल्य घट्यो

आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले घटेको  हो ।

सोमबार प्रतितोला ९६ हजार १ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर  तोलाको ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपियाँले द्दटेर प्रतितोला १ हजार ३ सय १० रूपियाँमा कारोबार भइरहेको जनाइएको छ ।