सुनको मुल्य एक हजारले बढ्यो

2 years ago

सुनको मुल्य एक हजारले बढ्यो

शुक्रबार एकै दिनमा  सुन तोलाकै एक हजार र चाँदी ६० रुपैयाँले बढेको हो ।

बिहीबार एक लाख दुई हजार पाँच सयको कारोबार भएको छापावाला सुन शुक्रबार एक लाख तीन हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।तेजावी सुन प्रतितोला एक लाख तीा हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी ६० रुपैयाँले बढेर प्रतितोला एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।