सुनको भाउ बढ्यो : प्रतितोला १ लाख २५ सय

2 years ago

सुनको भाउ बढ्यो : प्रतितोला १ लाख २५ सय

दिनप्रतिदिन सुनको भाउ बढ्दै गएको छ । अहिले सुन प्रतितोला ११ सय रुपैयाँले बढेको छ । जसमध्य अहिले सुन प्रतितोला १ लाख २५ सय पुगेको छ । सुनको भाउँमा ऐतिहासिक रेकर्ड कायम भएको छ । महासंघले तेजाबी सुनको प्रतितोला मूल्य एक लाख दुई हजार रुपैयाँ तोकेको छ ।

अन्तर्राष्ट्रिय बजारमा बढेको भाउको असर नेपालमा देखिएको महासंघका महाचिव धर्मसुन्दर बज्राचार्यले बताए । सुनको भाउ बढने क्रम तत्काल रोकिने सम्भावना नभएको पनि उनको भनाइ छ ।