साउदीमा कतारको उडान चार वर्षपछि

2 years ago

साउदीमा कतारको उडान चार वर्षपछि

कतारले चार वर्षपछि साउदी अरबमा उडान भरेको छ । कतारमाथि लगाएको नाकाबन्दी खुला भएपछी साउदी अरबको रियादका लागि कतारले पहिलो उडान गरेको हो ।

सन् २०१७ पछी कतार एयरवेजको एयरवस ए ३५० ले मंगलबार साउदी अरबका लागि पहिलो उडान भरेको हो । साउदी अरेबियाले गत साता कतारसँगको सीमा नाका खुला गर्ने निर्णय गरेको थियो ।