शनिबार बैंक खुल्ला गर्न राष्ट्र बैंकको निर्देशन

2 years ago

शनिबार बैंक खुल्ला गर्न राष्ट्र बैंकको निर्देशन

दोस्रो त्रैमासको अन्तिम शनिबार भोलि पनि बैंक खुल्ला राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ । राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुल्ला गर्न राष्ट्र बैंक निर्देशन दिएको छ।

राष्ट्र बैंकको निर्देशन पछि राजश्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टरहरु भोलि दिनभर  पनि खुल्ला रहने छन् । केहि बैंकहरुले शुक्रबार नै सूचना प्रकाशित गरेर भोलि बैंक खुल्ला रहने जानकारी गराएका छन् ।