विश्व समुदायले कोरोना माहामारी रोकथाम गराउन राष्ट्रसंघ महासचिवको आग्रह

2 years ago

विश्व समुदायले कोरोना माहामारी रोकथाम गराउन राष्ट्रसंघ महासचिवको आग्रह

 संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्रेसले कोरोना विरुद्धको लडाइँमाका लागि संयुक्त राष्ट्रसंघले विभिन्न  कार्यक्रमहरु गरेर  सहयोग पुय्राउन विश्व समुदायलाई आग्रह गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्ने घोषणा गरेसँगै

महासचिव गुटर्रेसले उक्त संगठनलाई सहयोग गर्न बारम्बार आग्रह गर्दै आउनु भएको छ। मंगलबार एक सञ्चारमाध्यमको अन्तर्वार्तामा कोरोना भाइरसको महामारी चलिरहेको बेलामा डब्ल्यूएचओले  महत्वपूर्ण भुमिका खेलेको छ ।

संयुक्त राष्टि«य प्रणालीले कुनै पनि महामारी कसरी उत्पन्न भयो र त्यसको सामना कसरी गर्ने भन्ने विषयमा अनुसन्धान गर्न समय लाग्ने भन्दै गुटर्रेसले पनि त्यसमा कार्यरत रहेका र महामारी रोक्न अन्तर्राष्ट्रिय समुदायको बीचमा एकता जरुरी रहेको छ ।