विश्वभर कोरोनाका कारण ९ लाख भन्दा बढीको मृत्यु

2 years ago

विश्वभर कोरोनाका कारण ९ लाख भन्दा बढीको मृत्यु

हालसम्म  विश्वभर कोरोनाका कारण ९ लाख १ हजार ८ सय ६६ जनाको मृत्यु भईसकेको छ ।

हाल सम्म सबै भन्दा धेरै अमेरिकामा १ लाख ९४ हजार ३२ जनाको मृत्यु भएको छ त्यसै गरी ब्रजिलमा १ लाख २७ हाजार ५ सय १७ जनाको मृत्यु भएको छ भने भारतमा ७३ हाजार ९ सय २३ जनाको मृत्यु भएको छ । 

हालसम्म विश्वभर  २ करोड ७७ लाख ३८ हजार ७ सय ८ जना संक्रमित भएका छन भने ७० हजार उपचारत अवस्थामा रहेका छन् । अहिलेसम्म  १ करोड ९८ लाख ३१ हजार ९ सय ९३ जना निको भएर घर फर्किएका छन् ।