विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ लाख ३२ हजार नाध्यो

2 years ago

विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ लाख ३२ हजार नाध्यो

विश्वभर माहामारीको रुपमा फैलिएका कोरोना भाइरसको  सङ्क्रमणबाट हालसम्म ९ लाख ३२ हजार ७४४ जनाको मृत्यु भएको छ ।

हालसम्म विश्वमा दुई करोड ९४ लाख ४५ हजार ६८८ जना कोरोना भाइरसबाट  सङ्क्रमित भएका छन् भने अहिलेसम्म विश्वमा  दुई करोड १२ लाख ७९ हजार ८३३ जनाले कोरानालाई जित्न सफल भएका छन् ।

अहिले विश्वभर  सङ्क्रमि भएकाहरु मध्ये ६० हजार ७९८ जनाको अवस्था गम्भीर रहेको विश्व स्वस्थ्य संगठनले जनाएको छ ।