विरगञ्जमा कोरोना संक्रमित एक वृद्धको मृत्यु

2 years ago

विरगञ्जमा कोरोना संक्रमित एक वृद्धको मृत्यु

विरगञ्जमा कोरोना संक्रमित  ७० वर्षीय एक  वृद्धको  मृत्यु भएको छ ।

 वृद्धको श्वास प्रश्वासको समस्याले मृत्यु भएपछि कोरोना संक्रमण पुष्टि भएको हो । विरगञ्ज महानगरपालिका वडा नं ६ माइस्थान घर भएको वृद्धको  मृत्यु भएपछि कोरोना संक्रमण गण्डक अस्थायी कोभिड अस्पताल विरगञ्जका डां. उदय नारायण सिंहले पुष्टि गरिएको हो । वृद्धको  उपचारको क्रममा मंगलबार नारायणी अस्पतालमा मृत्यु भएको हो ।

मृत्यु भएको व्यक्तिमा कोरोना संक्रमण बाहेक अरु कुनै रोग नदेखिएको चिकित्सकहरुले जानकारी गराएको छ ।