भारतमा पछिल्लो २४ घण्टामा ४८ हजार ४४६ जनामा कोरोना संक्रमण

2 years ago

भारतमा पछिल्लो २४ घण्टामा ४८ हजार ४४६ जनामा कोरोना संक्रमण

भारतमा पछिल्लो २४ घण्टामा ४८ हजार ४४६ जनामा कोरोना संक्रमण देखिएको छ ।

भारतमा कोरोनाबाट सङ्क्रमित हुनेको संख्या दिनप्रतिदिन बढदै गएको छ  जुन २४ घण्टामा संक्रमित हुनेको संख्या हालसम्मकै उच्च संख्या हो । भारतमा कोरोना संक्रमित हुने मुलुकहरु मध्येको  तेस्रो स्थानमा रहेको छ  भने भारत एसियाली देशहरूमा भने सबैभन्दा बढी कोरोना संक्रमित हुने देशमा अग्र स्थानमा  रहेका छन् ।

अहिले भारतमा १२ लाख ८८ हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमित रहेको छ भने मृत्यु हुनेको संख्या  हजार ३० हजार ६४५ पुगेको छ । बिहीबार मात्रै ७ सय ५५ जनाको मृत्यु भएको छ । भातरमा ४ लाख ३९ हजार बढी सङ्क्रमित अवस्थामै रहेका छन् भने ८ हजार ९ सय ४४ जना गम्भीर अवस्था  रहेको छ भने ८ लाख १७ हजार जना निको भएर घर फर्केका छन ।