भारतमा कोरोना संक्रमितको संख्या ११ लाख ९२ हजार नाघ्यो

2 years ago

भारतमा कोरोना संक्रमितको संख्या ११ लाख ९२ हजार नाघ्यो

भारतमा पछिल्लो २४ घण्टामा ३७ हजार ७२४ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो संगै भारतमा संक्रमित हुनेको  संख्या ११ लाख ९२ हजार ९१५ पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ६४८ जनाको कोरोनाको कारण मृत्यु  भएको  छ र भारतमा अहिलेसम्म २८ हजार ७३२ जनाको कोरोनाका कारण मृत्यु भएको भारतीय धिकारीहरुले बताएका छन्।