प्रचण्ड–नेपाल पक्ष बाहिरबाट परिचालित भएर बेग्लै संसारमा रमाउन खोजेको प्रधानमन्त्री ओलीको अरोप

2 years ago

प्रचण्ड–नेपाल पक्ष बाहिरबाट परिचालित भएर बेग्लै संसारमा रमाउन खोजेको प्रधानमन्त्री ओलीको अरोप

प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल पक्ष बाहिरबाट परिचालित भएर बेग्लै संसारमा रमाउन खोजेको अरोप लगाउनु भयो ।

उहाँले प्रचण्ड–नेपाल भन्दा आफु धेरै अघि कम्युनिष्ट आन्दोलनमा होमिएको दावी गर्नुभयो । ओलीले प्रचण्ड–नेपालले आफुलाई कारबाही गर्ने  जानकारी पाएको भन्दै कारबाही गरेर देखाउन चूनौती दिनुभयो । ओलीले सरकार पार्टीलाई काम गर्न नदिएको, महाअभियोग लगाउने, अविश्वासको तयारी भएको आरोप लगाउनु भयो ।

ओली पक्षले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाएर परराष्ट्रमन्त्री समेत रहेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिएको छ ।