पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ९ जनामा कोरोना संक्रमिण पुष्टि

2 years ago

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ९ जनामा कोरोना संक्रमिण पुष्टि

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा  थप ९ जनालाई कोरोना संक्रमित थपिएका छन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा २ जना र बेनी नगरपालिकामा एक जना संक्रमित भेटिएका छन्। बागलुङको ताराखोला गाउँपालिकामा ३ जना स्याङ्जाको फेदीखोला गाउँपालिकामा ३ जना संक्रमित भेटिएका गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जानकारी गराएका छन्।

नयाँ संक्रमित थपिए संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ सय २९ जना संक्रमण भएका छन् ।a