नेपाल सम्बत ११४१ का अवसरमा काठमाडौंदेखि ललितपुरसम्म साइकल र्याली

2 years ago

नेपाल सम्बत ११४१ का अवसरमा काठमाडौंदेखि ललितपुरसम्म साइकल र्याली

नेपाल सम्बत ११४१ का अवसरमा काठमाडौंदेखि ललितपुरसम्म साइकल र्याली निकालिएको छ । 

नेपाः घचा पुचको आयोजनामा आइतबार काठमाडौंमा साइकल र्याली निकालिएको हो । आफ्नो कला संस्कतिलाई जर्गेना गर्ने उदेश्यले साइकल र्याली निलिएको आयोजकले जनाएको छ ।

उनीहरुले ललितपुरमा साइकल लेन बनाएकोमा ललितपुर महानगरलाई धन्यवाद दिदै अन्य स्थानमा पनि साइकल लेन बनाउनुपर्नेमा जोड दिएका थिए ।