नेपाली बजारमा आज सुनको मूल्य ६०० रूपैयाँले बढेयो

2 years ago

नेपाली बजारमा आज सुनको मूल्य ६०० रूपैयाँले बढेयो

आज छापवाल सुन ६०० रूपैयाँले बढेर ९० हजार ६०० रूपैयाँ कामय गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुनको मूल्य पनि आज ६०० रूपैयाँले बढेर तोलाको ९० हजार १५० कायम भएको छ भने चाँदीको मूल्य पनि आज बढेको छ । शुक्रबार १२९० रूपैयाँमा कारोबार भएकोमा आज २० रूपैयाँले बढेको छ । आज तोलामा १३१० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।