नेकपाको पार्टी एकता सुनिश्चित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाई

2 years ago

नेकपाको पार्टी एकता सुनिश्चित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाई

नेपाल कम्युनिस्ट पार्टी नेकपाको पार्टी भित्र पार्टी एकता  सुनिश्चित भएको प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले बताएका छन् ।

पार्टीभित्रका समस्याहरुको समाधान र संकटको निकासका लागि दुई अध्यक्षले कार्यदल गठन गरेको र त्यसले काम गर्दै आएको र तत्कालिन रुपमा कोभिड–१९ को नियन्त्रण,उपचार र अर्थतन्त्रको पुननिर्माण र अन्ततः राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरण गर्न पार्टी र सरकार सञ्चालनमा के कसरी काम गर्ने भन्ने सुझाव प्रस्ताव पेश गर्ने बताएका छन् ।