थारु, मगर र छन्त्याल समुदायले नयाँ वर्षको रुपमा माघी पर्व धुमधामसँग मनाउँदै

2 years ago

थारु, मगर र छन्त्याल समुदायले नयाँ वर्षको रुपमा माघी पर्व धुमधामसँग मनाउँदै

थारु, मगर र छन्त्याल समुदायले हरेक वर्षको माघ १ गतेलाई  नयाँ वर्षको रुपमा धुमधामसँग मनाएका छन । यस वर्षबाट यो जातिले मनाउने नयाँ वर्षलाई सरकारले सार्वजनिक बिदा दिएको छ । 

पश्चिम तराइका दाङ, बाँके, बर्दिया र कैलाली लगायत जिल्लामा माघीको विशेष रौनक  छाएको छ । साथै यो पर्वमा परम्परागत रुपमा मुलुकभर घिउ, चाकु र तरुल लगायतका परिकार खाएर मनाइएको छ ।