डिजेल र मट्टीतेलको मूल्य घट्यो, पेट्रोलको यथावत

2 years ago

डिजेल र मट्टीतेलको मूल्य घट्यो, पेट्रोलको यथावत

डिजेल र मट्टीतेलको मूल्य एक(एक रुपैयाँले घटेको छ । पेट्रोल, ग्यास र हवाई इन्धनको मूल्य यथावत रहेको नेपाल आयल निगमले जनाएको छ ।

डिजेल र मट्टीतेलको मूल्य एक-एक रुपैयाँले घटेको छ । निगमले डिजेल(मट्टीतेलको नयाँ मूल्य ९०-९० रूपैया रूपैयाँ कायम गरिएको निगमले जनाएको छ। नयाँ मूल्य सूची आजै रातिदेखि लागु हुनेछ ।

नेपाल आयल निगमले भारतीय आयल निगमबाट १६ सेप्टम्बरमा प्राप्त खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर आएकोले नेपालमा मूल्य समायोजन गरिएको निगमका प्रवक्ता विनितमणी उपाध्यायले जानकारी दिए ।