ट्रम्पलाई कोरोना संक्रमणको खबर पछि शेयर बजारमा गिरावट

2 years ago

ट्रम्पलाई कोरोना संक्रमणको खबर पछि शेयर बजारमा गिरावट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी श्रीमती मेलानिया ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएपछि अमेरिकाको शेयर बजारमा गिरावट आएको छ ।

साथै एशियाली बजारमा पनि गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । अमेकिरामा कच्चा तेलमा समेत गिरावट आएको बताइएको छ । राष्ट्रपति ट्रम्पलाई विश्वका नेताहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।