केहि दिन देखि घटबढ भईरहेको सुनको मुल्य आज भने स्थिर

2 years ago

केहि दिन देखि घटबढ भईरहेको सुनको मुल्य आज भने स्थिर

नेपाली बजारमा केहि दिन देखि घटबढ भईरहेको सुनको मुल्य आज स्थिर रहेको छ । बिहीबार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ९२ हजार ५० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै शुक्रबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । बिहीबार तोलामा १२०० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ  ।