एसियाली विकास बैंकबाट २०० मिलियन डलर र नर्वे सरकारको तर्फबाट अमेरिकी डलर ३५ मिलियन रुपैयाँ बराबरको ऋण स्वीकार गर्ने सरकारको निर्णय

2 years ago

एसियाली विकास बैंकबाट २०० मिलियन डलर र नर्वे सरकारको तर्फबाट अमेरिकी डलर ३५ मिलियन रुपैयाँ बराबरको ऋण स्वीकार गर्ने सरकारको निर्णय

एसियाली विकास बैंकबाट २०० मिलियन डलर  र नर्वे सरकारको तर्फबाट अमेरिकी डलर ३५ मिलियन रुपैयाँ बराबरको ऋण विद्युत् प्रसारण र वितरण प्रणाली सुधारका लागि  स्वीकार गर्ने  सरकारले निर्णय गरेको छ ।

उक्त रकम दक्षिण पूर्वी एसियाली मुलुकमा विद्युत् व्यापार गर्न र प्रणाली सुधार गर्न उपयोग गरिने अर्थमन्त्री डा खतिवडाले जानकारी दिनुभयो । बैठकले अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका २०७७ लाई स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।