एक हजार चिनियाँ विद्यार्थीको भिसा रद्ध

2 years ago

एक हजार चिनियाँ विद्यार्थीको भिसा रद्ध

अमेरिकाको प्रशासनले चीनको एक हजार भन्दा बढी  विद्यार्थीको  भिसा रद्ग गरिएको छ ।

राष्ट्रपतिको आदेश बमोजिम मन्त्रालयका प्रवक्ताले २०२० सेप्टेम्बर ८, सम्ममा एक हजारभन्दा बढीको भिसा रोकिएको जानकारी गराए । संयुक्तराज्य अमेरिकामा अध्ययन र अनुसन्धानको अनुमति प्राप्त गरेका चिनियाँ विद्यार्थीको  भिसा रद्द गरिएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जुन १ तारिखमा चीनको सेनासँग निकट सम्बन्ध रहेका चिनियाँ  विद्यार्थी र अनुसन्धाताहरुको अमेरिका प्रवेशमा कडाई गरी  हस्ताक्षर गर्नु भएको थियो ।