इन्फास्ट्रक्चर बैंकको आईपीओमा ८ लाख भन्दा बढीको आवेदक

2 years ago

इन्फास्ट्रक्चर बैंकको आईपीओमा ८ लाख भन्दा बढीको आवेदक

आईतवारसम्म इन्फास्ट्रक्चर बैंकको आईपीओ   ८ लाख भन्दा बढीको  आवेदक परेको छ । 

कूल ८ अर्बका लागि खुलाइएको सेयरमध्ये सम्पूर्ण कित्ता माग भएपछि मंगलबारको तय गरिएको तोकिएको सुरु मितिमै निष्काशन बन्द हुने निश्चित भएको हो । मंगलबारसम्म ८ अर्बको ‘ख’ आवेदन नपरेको भए समय थप गरिन्थ्यो ।

आइतबार अपराह्नसम्मका आवेदकको संख्या ८ लाख भन्दा माथि पुगेको छ । बिक्री प्रबन्धक एनआईबीएल क्यापिटलका अनुसार दिउँसो साढे ४ बजेसम्म कूल ८ लाख २ हजार जनाले करिब १० अर्ब रुपैयाँ बराबरको आईपीओको माग परेको छ । 

 
 a