आज सुन तोलामा १५ सयले बढ्यो

2 years ago

आज सुन तोलामा १५ सयले बढ्यो

आज सुनको भाउ तोलामा १५ सय रुपैयाँले बढेको छ । हिजो  ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९४ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुनको भाउ ९३ हजार ६५० रुपैयाँ पुगेको छभने चाँदीको भाउ पनि सोमबारको तुलनामा तोलामा ३० रुपैयाँले बढेर १२३५ रुपैयाँ पुगेको छ ।