आज सुनको मुल्य तोलामा ६ सयले घट्यो

2 years ago

आज सुनको मुल्य तोलामा ६ सयले घट्यो

आज सुनको मुल्य तोलामा ६ सयले घटेको छ ।

हिजो तोलामा ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य  आज  ६ सय रुपैयाँले घटेर ९४ हजार ५ सयमा करोबार भएको छ । त्यस्तै  तेजावी सुन पनि आज तोलामा ६ सयले नै घटेर ९४ हजार रुपैयाँमा कारोबार भएको छ ।

चाँदी आज तोलामा २० रुपैयाँले घटेर  तोलामा १२ सय ५ रुपैयाँमा कारोबार भएको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।