आज सुनको मूल्य तोलामा ४ सयले बढ्यो

2 years ago

आज सुनको मूल्य तोलामा ४ सयले बढ्यो

साताको अन्तिम दिन आज  सुनको मुल्य प्रतितोला ४ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको  छ ।विहिबार छापावाला सुन तोलाको ९२ हजार १ सयमा कारोबार भएको थियो भने आज ९२ हजार ५सयमा कारोबार भएर भएको छ ।

तेजावी सुन आज  तोलामा  ९२ हजारमा कारोबार भएको  छ । त्यसैगरी शुक्रबार चाँदीको मुल्यमा पनि तोलामा १५ रुपैयाले बढेको छ । आज चाँदी प्रतितोला १२ सय ६० मा कारोबार भएको महासंघले जनाएको छ ।