आज सुनको मुल्य तोलामा १०० रुपैयाले वृद्धि

2 years ago

आज सुनको मुल्य तोलामा १०० रुपैयाले वृद्धि

नेपाली बजारमा आज सुनको मूल्य १०० ले वृद्धि भएको छ । मंगलबार प्रतितोला ९४ हजार १०० रूपैयाँ कारोबार भएको सुनको मुल्य बुधबार ९४ हजार २०० रूपैयाँकारोबार भएको सुन‍चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन ९३ हजार ७०० मा कारोबार भइरहेको छ । चाँदीको मूल्य आज बढेर प्रतितोला १ हजार ३०५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।