आज सुनको मूल्यमा सामान्य गिरावट

2 years ago

आज सुनको मूल्यमा सामान्य गिरावट

नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

आइतबार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ८ सय मा कारोबार भएको थियो भने आज प्रतितोला एक सयले घटेर ९० हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजको लागि  तेजावी सुनको मूल्य ९० हजार २ सय रहेको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँ वृद्धि भएको छ ।  a