आज सुनको भाउ तोलामा ६ सयले घट्यो ‍

2 years ago

आज सुनको भाउ तोलामा ६ सयले घट्यो ‍

नेपाली बजारमा बुधवार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ। मंगलबार  प्रतितेला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको 

सुन आज ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि तेजावी सुन प्रतितोला  ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ ‍। मंगलबार १३८० रुपैयाँमा कारोबार भएको चाँदीको आज १३२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ