आज नेपाल बजारमा सुनको मुल्य ९०० रुपियाँले घट्यो

2 years ago

आज नेपाल बजारमा सुनको मुल्य ९०० रुपियाँले घट्यो

नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।

आज छापवाल सुन ९०० रूपैयाँले घटेर ९१ हजार १०० रूपैयाँ कामय गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य आज तोलाको ९० हजार ६०० कायम भएको छ । यस्तै, चाँदीको मूल्य भने आज घटेको छ । आज तोलामा २० रुपैयाँ घटेर १३०० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।