अन्तराष्ट्रिय मातृभाषा दिवसका अवसरमा मातृभाषा कविता वाचन कार्यक्रम आयोजना

2 years ago

अन्तराष्ट्रिय मातृभाषा दिवसका अवसरमा मातृभाषा कविता वाचन कार्यक्रम आयोजना

अन्तराष्ट्रिय मातृभाषा दिवसका अवसरमा मातृभाषा कविता वाचन कार्यक्रम आयोजना गरिएको छ । 

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजनामा सोमवार ललितपुरमा मातृभाषा कविता वाचन कार्यक्रमको आयोजना गरिएको हो ।

मातृभाषालाई जगेर्ना गर्न र आफ्नो मौलिक संस्कृतिलाई जोगाउनका लागि मातृभाषा कविता वाचन कार्यक्रमको आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ ।

कार्यक्रममा बिभिन्न भाषामा कविता वाचन गरिएको थियो भने मातृभाषा कविता संगालो भाग १० थुँगा बिमोचन गरिएको थियो ।