अधिकांश विदेशी मुद्रामा गिरावट

2 years ago

अधिकांश विदेशी मुद्रामा गिरावट

बुधवारको तुलनामा बिहीवार अमेरिकी डलर, यूरोपियन यूरो, पाउण्ड स्टर्लिङ लगायतको दर घटेको छ । नेपाल राष्ट्र बैंकले बिहीवारका लागी एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ४ पैसा र बिक्रिदर ११७ रुपैयाँ ६४ पैसा तोकेको छ ।

त्यस्तै यूरोपियन यूरो एकको खरिददर १३७ रुपैयाँ ६४ पैसा र बिक्रिदर १३८ रुपैयाँ ३५ पैसा तोकेको छ । राष्ट्र बैंकका अनुसार यूके पाउण्ड स्टर्लिङ एकको खरिददर १५१ रुपैयाँ २ पैसा र विक्रिदर १५१ रुपैयाँ ८० पैसा निर्धारण गरेको छ ।

कुवेती दिनार बिहिबारका लागी ३८२ रुपैयाँ र बिक्रिदर ३८३ रुपैयाँ ९६ पैसा तेकेको छ । त्यसैगरी बहाराईन दिनार भने १ के खरिददर ३१० रुपैयाँ ३८ पैसा र विक्रिदर ३११ रुपैयाँ ९७ पैसा निर्धारण गरेको छ ।