सुनको भाउ बढ्यो तोलाको ९४ हजारमा कारोबार

2 years ago

सुनको भाउ बढ्यो तोलाको ९४ हजारमा कारोबार

आज सुन चाँदीको भाउ बढेर अहिले सम्मकै उच्च भएको छ ।

मंगलबार ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १३ सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँ कारोबार भएको छ । भने तेजावी सुन पनि आज तोलामा १३ सय रुपैयाँले नै बढेर ९३ हजार ५६० रुपैयाँ पुगेको छ । चाँदीमा पनि आज तोलामा ९५ रुपैयाँले बढेर प्रति तोला ११ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ।